आर्थिक क्षेत्रका विशेष गतिविधी

Saturday, September 6, 2014

यातायात व्यवसायी महासंघका भन्डारी अध्यक्षमा निर्वाचित

अधिकांस पदमा कांग्रेस निकट व्यवसायी 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चौथो राष्ट्रिय महाधिवेशनबाट दिनेश भण्डारी अध्यÔमा निर्वाचित भएका छन् । शुक्रबार आएको मतपरिणाम अनुसार दिनेश भण्डारीले कुल खसेको १ हजार ४ सय २८ मत मध्ये ७६९ मत ल्याई अध्यÔमा निर्वाचित भएका हुन् । 

अध्यÔका प्रत्यासी केदार खत्रीले ६१५ मत प्राप्त गरेका थिए । निर्वाचित अध्यÔ भण्डारी कांग्रेस निकट हुन् भने खत्री एमाले निकट हुन् । यस्तै वरिष्ठ उपाध्यÔमा डोलनाथ खनाल (८९६), विजय स्वार (७९६) र दिपक अधिकारी (६९४) मत ल्याई निर्वाचित भएका छन् । 

वरिष्ठ उपाध्यÔका प्रत्यासी भक्तबहादुर केशीले ६४१ मत मात्र प्राप्त गर्न सके । यसैगरी महासंघको उपाध्यÔमा पुष्पा श्रेष्ठ (८५३), रामप्रसाद सुवेदी (७३५), हरिशरण्ँ केशी (८८०), केदारनाथ पौडेल (३७८), भरत तिमल्सीना (३७२) मत ल्याई विजयी भए । प्रत्यासी किरण्ँकुमार खड्का (३४०), यमकान्त भण्डारी (२४९), छत्रवहादुर बस्नेतले (२७३), ऋÈिश्वर थपलिया (११३), प्रभु कलावरल (३४१), रुपकलाल श्रेष्ठ (२४९), निरोज कर्मचार्य (२१७), शरद अधिकारीले (१८८), र प्रदिप पाठक (८४) मत प्राप्त गरे । त्यस्तै महासचिवमा भने सरोज सिटौला (७५०) मत ल्याई विजयी भए । प्रतिस्पर्धी कृष्ण्ँप्रसाद अधिकारी ( ५३५) मत प्राप्त गरे । यसैगरि उपमहासचिवमा सुरेश हमाल (९१२), टेकनाथ गौतम (६५३) मतल्याई विजयी भए । प्रतिस्पर्धी रजन रोक्काले भने (५०६) मत प्राप्त गरे । यस्तै २ जना सचिवमा सानुकाजी प्रजापति (६९३), वसन्त भण्डारी (४९२) मत ल्याई विजयी भए ।

 प्रतिस्पर्धीहरु शम्भुप्रसाद रिजाल (४६५), भरत नेपाल (२३४) र मीनबहादुर चलाउने (१८८), मत प्राप्त गरे । त्यस्तै कोÈाध्यÔमा सुयस पौडेल (६३८) मत ल्याई विजयी भए । निकटम प्रतिस्पर्धी हेमन्त शेरचनले ५९२ मत ल्याए । सह–कोÈाध्यÔमा भने ज्ञानेन्द्र श्रेष्ठ (५८१) मत ल्याई निर्वाचित भए । प्रतिस्पर्धी निरकुमार कार्की (३९५) र विकास थापा (२११) मत प्राप्त गरे । नया कार्यसमिति चयनका लागि विहीबार भएको निर्वाचन बेलुका ९ बजे मतदान सकिएपछि शुक्रबार साझ मतपरिण्ाँम सार्वजनिक भएको हो । मतदानका लागी कुल १ हजार ५ सय २१ मतदाता मध्ये १ हजार ४ सय २८ मत मात्र खसेको थियो । 

यसअघि विहीबार नै अञ्चल, Ôेत्रीय तथा वगिर्य २७ जना संयोजक निविर्रोध निर्वाचित भएका थिए । यसैबीच चितवनका चार जना व्यवसायी केन्द्रिय प्रतिनिधिमा निर्वाचित भएका छन् । उपाध्यÔमा रामप्रसाद सुवेदी, टेम्पोबाट केन्द्रीय संयोजकमा दामोदर शाही, ट्याक्सी संयोजकमा भुवन बराल र नारायण्ँी अञ्चल संयोजकमा कपिल पाण्डे निर्वाचित भएका छन् । 

No comments:

Post a Comment