काठमाडौं, २० भदौ । नेपाल विद्युत प्राधिकरणले हालको लोडसेडिङ तालिकामा
केही समय परिर्वतन गरेको छ । प्राधिकरणले शनिबार देखि लागू हुने गरी ५
घण्टा बढाएर परिवतिर्त लोडसेडिङ तालिका सार्वजनिक गरेको छ ।
प्राधिकरणको नयातालिका बमोजिम अब सातामा ५७ घन्टासम्म लोडसेडिङ हुनेछ ।
प्राधिकरणले हाल सातामा ५२ घन्टासम्म लोडसेडिङ गर्दै आएको छ ।
सूर्यास्तको समय परिर्वतन, प्रणालीमा लोड बृद्धि तथा पहिरोबाट क्षति भएको
विद्युत गृह सञ्चालउन नसकेकाले अहिलेको तालिकामा हेरफेर गर्नुपरेको
प्राधिकरणले जनाएको छ ।
No comments:
Post a Comment