नेपाल पर्यटन बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई बोर्डले निलम्बन गरेको छ। बिहीबार बसेको बोर्डको वैठकले निरौलालाई निलम्बन गर्ने निर्णय गरेको हो। यसअघि निरौलालाई 'करोडौँ रकम अनियमितता गर्नमा प्रत्यक्ष संलग्न देखिएको' भन्दै व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले निलम्बन गर्न निर्देशन दिएको थियो।
No comments:
Post a Comment