शुक्रवार साँझबाट भारीतय प्राविधिक टोलीले काम रोकेपछी अहिले सम्म काम सुरु हुन नसकेको विमानस्थल कार्यलय स्रोतले बताएको छ । नागरिक उड्डयन प्राधिकरणले शनिवार विहान १० बजे बाट विमानस्थल सचालनमा ल्याइने भने पनि खुल्ने समय अनिश्चित बन्दै गएको छ ।
प्राधिकरणले भने भारतीय प्राविधिक टोलीले ल्याएको समाग्रीले काम गर्न नसकेकोले रात्री देखि काम रोकिएको जनाएको छ । विमानस्थल आज विहान १० बजे सम्मको लागि बन्द गर्ने घोषणा गरिएपनि खुल्ने अनिश्चित भएको छ । बुधवार दुर्घटना भएको टर्किस एयरलाइन्सको विमानका कारण ४ दिन देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण रोकिएको छ । भने हजारौ यात्रु अलपत्र रहेका छन ।

No comments:
Post a Comment