टर्किस एरय ३ दिन देखि धावन मार्गमा दुर्घटना हुदाँ अन्तर्राष्ट्रिय उडान हुन नसकि रहेको वेला आज पुन आन्तरिक उडान तर्फ पनि धावन मार्गमा नेपाल वायुसेवा निगमको कोइली जहाज टायर पंकचर हुदाँ उडान अवरुद्ध हुन पुगेको छ ।जहाज धावनमार्गमा अवतरणको क्रममा टायर पंकचर भएको हो । नेपाल वायुसेवा निगमले टायर फेर्ने काम भइरहेको र केही बेरमा खुल्ने जानकारी दिएको छ ।
No comments:
Post a Comment